सांसद अपहरणको यथार्थ संसद्को चालु अधिवेशनमै बाहिर आउँछ -नेम्वाङ
काठमाडौँ । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसद्को चालु अधिवेशनमा बाहिर आउने बताएका छन् । सङ्घीय संसद्को छैटौँ अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले...