सुर्मा गाउँपालिकाका तत्कालीन नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालीन नायब सुब्बा शिवराज उपाध्यायले गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते...