सुर्खेत जिप दुर्घटनामा चार स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौँ । सुर्खेतमा आइतबार बिहान भएको गाडी दुर्घटनामा परेका सबै स्वास्थ्यकर्मी रहेको खुलेको छ । दुर्घटनामा मृत्यु भएका मध्ये तीनजना दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक र एक स्थानीय फार्मेसी सञ्चालक रहेको...