अर्यालसहित चार सचिवलाई सुर्कीर्तिमय राष्ट्रदीप, थप पाँच सचिवसहित ५० बढी सहसचिवलाई मानपदवी
काठमाडौँ । सरकारले विशिष्ट श्रेणीका नौ जना सचिवसहित ५० जनाभन्दा बढी सहसचिवलाई राष्ट्र दीप र जनसेवाश्री मानपदवी दिने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा सरकारले नौ सय ९८ जनालाई...