मेयर र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी विरुद्ध तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । मेयर र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार...