प्रधानमन्त्री कार्कीसँग मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले गरे शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ। त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख...