प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुखको भावुक अपिल : “अफिस आउनुस्, नगर ठप्प भयो”
काठमाडौँ। लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुखले पालिकामा हाजिर हुन आउन अनुरोध गरेका छन् । चितवनको राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले आज फेसबुक मार्फत एक भावुक...