एमालेको गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । पार्टीको ८ औँ जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष...