१ लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ
काठमाडौँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तनहुँमा कार्यरत सवइन्जिनियर १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत...