मन्त्रालयको संख्या बढाउँदैनौ, नेतृत्व आलोपालो हुन्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताएका छन् । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो...