मन्त्रालयको संख्या बढाउँदैनौ, नेतृत्व आलोपालो हुन्छ : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मन्त्रालयको संख्या बढाउँदैनौ, नेतृत्व आलोपालो हुन्छ : मुख्यमन्त्री पाण्डे


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताएका छन् ।

यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो । उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा समेत सामेल गर्ने बताए ।

उनले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस