भुटानविरुद्धको खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक, अमिसा र दीपाको डेब्यू
काठमाडौँ । महिला साफमा भुटानविरुद्धको खेलमा लागि नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ। नेपालले मंगलबार साफको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका...