सुरक्षा परिषद बैठकलगत्तै प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका...