निर्वाचन सुरक्षा व्यवस्थामा नेपाली सेनाको भूमिका स्पष्ट, मतपेटिका ढुवानीका लागि टोली परिचालित
काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली सेनाले तेस्रो सुरक्षा घेरामा रहँदै आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्ने भएको छ। आइतबार जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको...