उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य, कोषाध्यक्षमा प्रधान निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गर्दै उक्त पदमा विजय...