कमेडी च्याम्पियनमा ‘प्रचण्ड’ र रेनुलाई व्यंग्य गरिएकोप्रति जेन जेड जेड फोर्सले जनायो आपत्ति
काठमाडौँ । जेन जेड रेड फोर्स नेपालले टेलिभिजन हास्य कार्यक्रम टिभी रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्सको एक अंशप्रति आपत्ति जनाएको छ। कार्यक्रममा गरिएको प्रस्तुतीकरणले राजनीतिक नेतृत्वप्रति अनुचित संकेत गरेको...