एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा
काठमाडौँ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने सुमेरु सिटी हस्पिटललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुरको पुलचोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क...