तीन पूर्वसचिवसहित पाँच जनालाई साधारण तारेखमा राख्न आदेश
काठमाडौँ । विशेष अदालत ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितता प्रकरणमा उपस्थित पाँच प्रतिवादीलाई साधारण तारेखमा राखेर मुद्दाको थप प्रक्रिया अघि बढाउने आदेश दिएको छ। सोमबार अदालतमा हाजिर...