वाईसीएलको अध्यक्षमा श्रीपाली, पदाधिकारीमा ६१ जना
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएलको अध्यक्षमा सुबोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालिलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । ...