अर्घाखाँचीको खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
अर्घाखाँची । सन्धि खर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावि सञ्चालन गरिएको छ । भेटीबाट...