नेपाल भ्रमणमा आउँदै चिनियाँ उपमन्त्री हेयान
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउने भएकी छन् । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै शुक्रवार नेपाल आउन लागेको हो । ढाकाको भ्रमण...