नेपाल भ्रमणमा आउँदै चिनियाँ उपमन्त्री हेयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल भ्रमणमा आउँदै चिनियाँ उपमन्त्री हेयान


११ माघ २०८०, बिहिबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउने भएकी छन् । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै शुक्रवार नेपाल आउन लागेको हो ।

ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस