चाँदी मिश्रित नक्कली नोटसहित सुन व्यवसायी पक्राउ
काठमाडौँ । चाँदीबाट बनाइएका ५ सय र एक हजार दरका नक्कली नेपाली नोटसहित भक्तपुरबाट सुन व्यवसायी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुर्यविनायक-८ सिपाडोलस्थित इन्द्र ज्वेलर्स सुन...