‘धरहरा बनाउने ठेकेदार कम्पनीले सुन्धारा बनाउन सक्दैन’
काठमाडौँ । सुन्धारा विवादले तीन दिनदेखि धरहरा पुनर्निर्माणको काम ठप्प छ । निर्माण कम्पनी जीआई ईपीसी रमन कन्स्ट्रक्सनले सुन्धारा पछाडि डोजर चलाएपछि पुनर्निर्माणको काम रोकिएको हो । काठमाडौँ महानगरपालिका वडा...