बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिँदै
बेझाड । सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ । यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हुँदै गएकाले गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको...