आफ्ना माग पूरा नभए काम बन्द गर्ने कर्मचारीहरूले दिए चेतावनी
काठमाडौँ। राजपत्र अनंकित कर्मचारीहरूले आफ्ना माग पूरा नभए काम बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना माग सुनुवाइ नभए सेवा प्रवाह रोक्ने चेतावनी दिएका...