निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पक्राउ परेका वडाध्यक्ष रिहा
काठमाडौँ । बारा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले रिहा गरेको छ । समर्थकहरूले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै...