सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा विजयी, काँग्रेस उम्मेदवार फराकिलो मतान्तरले पराजित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार लालविक्रम थापा विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई...