२२ फाल्गुन २०८२, शुक्रबार
सुनसरी–१ मा रास्वपाकी गोमाको फराकिलो अग्रता, दोब्बर मतले पछि हर्क साम्पाङ
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार सुनसरी–१ मा घण्टी चुनाव चिन्हका...