साढे ७० लाख मूल्य बराबरको सुनसहित भारतीय नागरीक पक्राउ
काठमाडौं । भन्सार छलेर ल्याइएको अवैध सुनसहित एक भारतीय नागरीकलाई नेपाल प्रहरीले शुक्रबार हेटौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने ३५ वर्षीय...