सुनको अक्षरमा लेखिएको बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्न खोज्ने ६ जना पक्राउ
काठमाडौँ । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका–१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ...