सुनकोसी-मरिण क्षेत्रलाई कृषि-औद्योगिक विकास करिडोर बनाइने
काठमाडौँ । सरकारले आफ्नै आर्थिक तथा भौगोलिक सम्भावनामा आधारित क्षेत्रीय विकासलाई प्राथमिकता दिँदै ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा सार्वजनिक लगानी विस्तार गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...