नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले आजदेखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ...