सञ्चार मन्त्रालयद्वारा १० नयाँ सुधार कार्यक्रम स्वीकृत
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय सुधार कार्यान्वयन गर्न १० वटा मुख्य कार्यक्रम अनुमोदन गरेको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार तयार गरिएको योजनाले छरितो, नागरिकमैत्री...