सुदूर पश्चिम समाजको अध्यक्षमा धामी
काठमाडौँ । सुदूरपश्चिम महालक्ष्मी समाजको अध्यक्षमा जनक बहादुर धामी सर्वसम्मतरुपमा चयन भएका छन् । ललितपुरको इमाडोलस्थित आँगन पार्टी भेन्यूमा सम्पन्न समाजको समाजको पहिलो साधारण सभाले धामीको अध्यक्षतामा ११ सदस्यीय समिति...