देशको परिस्थितिले अभियानमा ढिलाइ भएको हो
सुदूरपश्चिमको कला, संस्कृति र साहित्यको प्रचारप्रसार गर्न सुदूरपश्चिम साहित्य समाजले २०७१ सालदेखि ‘देश दर्शन’ अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नेपाल तथा भारतका दार्जिलिङ, आसाम र सिक्किममा गई साहित्यिक तथा...