पीएम कप महिला क्रिकेटमा गण्डकीमाथि सुदूरपश्चिमको फराकिलो जित
काठमाडौँ। प्रधानमन्त्री कप (पीएम) महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित...