विशेष अदालतले फैसलामा उल्टाउँदै सर्वोच्चद्धारा तीन पूर्व आइजीपीलाई जेल सजाय
काठमाडौं । सर्वोच्च अदालतले सुडान काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो ।...