मधेश जनलोकपाल आयोगमा दुई सदस्य नियुक्ति, प्रदेश प्रमुखसमक्ष लिए शपथ
काठमाडौँ । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगका रिक्त दुई सदस्य पदमा नयाँ नियुक्ति गरेको छ। प्रदेश सरकारको निर्णय अनुसार महोत्तरी जिल्लाका दुई जनालाई आयोग सदस्यको जिम्मेवारी प्रदान गरिएको हो। नियुक्त हुनेहरूमा...