वाइडबडी प्रकरण : सुगतरत्न कंसाकारलाई कालोमोसो
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) को युवा संगठनले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । वाइडबडी...