ताप्लेजुङको फक्ताङलुङ-७ मौवटारमा सुक्खा बन्दगाह निर्माण हुने क्षेत्र
समूद्र सतह देखि चार हजार २०० मिटर उचाइमा अवस्थित नेपाल र चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मौवटारमा सुक्खा बन्दगाह निर्माण हुने क्षेत्र । चालु बजेटमा नेपाल सरकारले सुक्खा बन्दरगाह...