खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान
एजेन्सी । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धान खेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि...