सीसीएमसी निर्देशक समितिको बैठक बस्दै, यातायात सञ्चालनबाट आउन सक्ने चुनौतीबारे छलफल
काठमाडौँ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रवार सिंहदरबारमा बस्दै छ । अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै गरेको बैठकमा बढ्दो सङ्क्रमणको अवस्थाबिच यातायात सेवा सुरु...