व्यापार सहजीकरणको लागि समन्वयात्मक सीमा व्यवस्थापन
व्यापार सहजीकरण व्यवसायीमैत्री सहजीकरणको प्रक्रिया व्यापार सहजीकरण वस्तु तथा सेवाको आयात–निर्यात प्रक्रियालाई सरल, सहज, प्रक्रियागत झन्झटबाट मुक्त, व्यवसायीमैत्री बनाउने सहजीकरणको प्रक्रिया हो । व्यापार सहजीकरणले व्यापारसँग सम्बद्ध नीति नियम उदार...