प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता
काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् । ‘नेपाल–ब्रिटेन...