प्रधानमन्त्रीद्वारा सीमा नियमन प्रणाली शुभारम्भ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सोमबार प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ नामक प्रणालीको शुभारम्भ गरेका...