अर्थ मन्त्रालयको निष्कर्ष : सीपमुखी शिक्षामा लगानी विस्तार नगरे श्रम बजार असन्तुलन गहिरिने
काठमाडौँ । अर्थ मन्त्रालयले देशमा साक्षरताको दर निरन्तर बढिरहेको भए पनि शैक्षिक उपलब्धि, सीप विकास र श्रम बजारको मागबीचको समन्वय कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको छ। आर्थिक अवस्थासम्बन्धी हालै जारी...