सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरूको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ । ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरूले आजदेखि उत्पादनमूलक क्षेत्रमा...