मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना
बर्दिबास । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका...