एमसिसी जनताको टाउकोमाथि तेर्स्याइएको तरबार : नेता गजुरेल
काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसिसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताएका छन् । उनले एमसिसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज...